महत्त्वपूर्ण टिपोटहरु

(१) सबभन्दा पहिले अर्थशास्त्रको परिभाषालाई        व्यवस्थित  र वेैज्ञानिक ढंगबाट प्रस्तुत गरेकोले 
   आडम स्मिथलाई अर्थशास्त्रको पिता (Father     of economics) भनिन्छ।

(२) अर्थशास्त्रका विषयवस्तुहरु :-
  क) उत्पादन
  ख) उपभोग
  ग) विनिमय
  घ) वितरण
  ङ) राजस्व 
##सम्झन## उ उ वि वि रा 
*
(३) रविन्सको अर्थशास्त्रको परिभाषालाई सर्वमान्य परिभाषा मानिन्छ । 
## रविन्सको अर्थशास्त्रको परिभाषा :- 
   "अर्थशास्त्र एउटा विज्ञान हो जसले वैकल्पिक प्रयोग हुन सक्ने दुर्लभ साधन र साध्यवीचको सम्बन्धको रुपमा मानवीय व्यवहारको अध्ययन गर्दछ ।"

Comments

Popular posts from this blog

मार्सलको अर्थशास्त्रको परिभाषा

आडम स्मिथको अर्थशास्त्रको परिभाषाको विशेषताहरु