मार्सलको अर्थशास्त्रको परिभाषा

जीवनको साधारण व्यवसायको सम्बन्धमा मानव जातिको अध्ययन गर्ने राजनीतिक अर्थ व्यवस्था वा अर्थशास्त्र हो, यसले भौतिक कल्याणका साधनहरुको प्राप्ति र उपयोगसँग सम्बन्ध भएका व्यक्तिगत तथा सामाजिक प्रयत्नहरुको छानविन गर्छ।

Comments

Popular posts from this blog

आडम स्मिथको अर्थशास्त्रको परिभाषाको विशेषताहरु