आडम स्मिथको अर्थशास्त्रको विशेषताहरु Get link Facebook X Pinterest Email Other Apps June 28, 2021 १) धनको विज्ञान २) धन कमाउनु मानवको प्रमुख उद्देश्य ३) आर्थिक मानवको अध्ययन ४) रोजगारमूलक श्रम धनको मुख्य स्रोत Get link Facebook X Pinterest Email Other Apps Comments
मार्सलको अर्थशास्त्रको परिभाषा June 28, 2021 जीवनको साधारण व्यवसायको सम्बन्धमा मानव जातिको अध्ययन गर्ने राजनीतिक अर्थ व्यवस्था वा अर्थशास्त्र हो, यसले भौतिक कल्याणका साधनहरुको प्राप्ति र उपयोगसँग सम्बन्ध भएका व्यक्तिगत तथा सामाजिक प्रयत्नहरुको छानविन गर्छ। Read more
आडम स्मिथको अर्थशास्त्रको परिभाषाको विशेषताहरु June 28, 2021 १)धनलाई आवश्यकताभन्दा बढी जोड २) आर्थिक मानवमा जोड ३)अर्थशास्त्रको संकुचित क्षेत्र ४) धनको संकुचित अर्थ ५)धनको एक मात्र स्रोतको गलत अवधारणा Read more
Comments
Post a Comment